इप्पानको निर्वाचनअघि विधान संशोधन गर्न खतिवडा पक्षको माग
baahrakhari.com · Fri Jun 12 02:11:22 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का केही सदस्यहरूले २४औँ वार्षिक साधारणसभाबाट विधान संशोधन गरेर मात्रै कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्षका आकांक्षी बलराम खतिवडाले इप्पान निर्वाचन समितिलाई २४औँ वार्षिक साधारणसभाको सूचना प्रकाशित भइसकेको र कार्यसमितिको निर्वाचनसम्बन्धी विषय समेटिएको उल्लेख गर्दै वैधानिक प्रक्रिया अवलम्बन गरेर मात्रै निर्वाचन गराउन अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)