थारु समुदायको मङ्ग्रहुवा नाच
gorkhapatraonline.com · Tue Oct 29 17:56:52 UTC 2024

भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ । तस्बिरः झलनाथ खनाल, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)