चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते
nepalipatra.com · Fri May 16 03:26:10 GMT 2025

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)