माथिल्लो त्रिशूली–३ ‘ए’ मा जीवनको आशादेखि बालेनको निर्णय परिवर्तनसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको उद्धारमा खटिएको नेपाली सेनाको टोलीले जानकारी दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)