यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प
nepalviews.com · Thu Aug 27 07:14:37 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ ।
भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)