बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु
barnanmedia.com · Fri Jul 03 12:09:06 GMT 2026

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु गरेको छ ।
वर्गीकरण गरी फोहर लैजाने वडामा क्रमशः १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० रहेका छन् । वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं. ७ बाट दैनिकरुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन कार्य सुरु गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)