छिमेकी देशविरोधी चलचित्र नल्याउन परिपत्र गर्दै सरकार, अब बलिउड सिनेमा के हुन्छन् ?
baahrakhari.com · Fri Jul 03 12:14:44 GMT 2026

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिमा बलिउड चलचित्र ‘अल्फा’को जाँच पासलाई लिएर विवाद देखिएको छ । बुधबार साँझ समिति सदस्यहरूले सिनेमा हेरेका थिए । तर, समिति सदस्यहरूबीच ‘अल्फा’ले उठाएको विषयलाई लिएर एकरुपता नभएपछि उक्त चलचित्रले बुधबार प्रदर्शनका लागि अनुमति पाएन ।
सिनेमा हेरेपछि समितिसदस्य मनोज पण्डितले ‘अल्फा’ले पाकिस्तानविरोधी भावना पैदा गरेको भन्दै यस्तो सिनेमालाई प्रदर्शनका लागि सरकारी निकायले अनुमति दिन नहुने बताएका थिए । उनको अडानपछि बुधबार समितिले ‘अल्फा’लाई प्रमाणपत्र दिन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)