भोटेकोशी बाढी पीडितका लागि नाडाले १० लाख सहयोग गर्ने, अटो शो नरोकिने
aarthiknews.com

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेका परिवार तथा पीडितका लागि नाडा अटोमोबाइल्स एशोसिएशनक अफ नेपालले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नाडाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ पठाउने निर्णय भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)