कर्णालीको बजेट सर्वसहमतिले पारित
nagariknews.nagariknetwork.com · Fri Jul 03 12:11:48 GMT 2026

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ।
कर्णाली प्रदेश सभाको शुक्रबार बसेको बैठकले बजेट सर्वसहमतिले पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)