लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग
nepalviews.com · Fri Jun 12 02:34:39 GMT 2026

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । 'सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५' बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट निवेदन आह्वान गरेको हो ।
यो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)