टप एन्ड टी-२० सिरिजमा नेपालको तेस्रो हार, सेमिफाइनल दौडबाट बाहिरियो
canadanepal.com · Thu Aug 27 07:15:07 GMT 2026
काठमाडौं - टप एन्ड टी–२० सिरिजमा नेपाल किङ्समेनसँग ३१ रनले पराजित भएको छ । बिहीबार भएको खेलमा किङ्समेनसँग पराजित भएसँगै नेपाल प्रतियोगिताको सेमिफाइनल होडबाट बाहिरिएको हो ।
किङ्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ए टोली १९.२ ओभरमा १६६ रनमै अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । तर, उनको इनिङ्सले टोलीलाई जित दिलाउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)