विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
ratopati.com · Fri Sep 04 01:49:39 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्– 'विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् । यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)