राप्रपा परित्याग गर्नेको संख्या १९३ पुग्यो
baahrakhari.com · Fri Jun 05 00:57:50 GMT 2026

काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेको संख्या १९३ पुगेको छ ।
बिहीबार दिउँसो राणासँगै राप्रपा परित्याग गर्नेको संख्या १८३ थियो । राजीनामा गर्नेहरूको संख्या थपिएर संख्या बढेर १९३ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)