धरहरालाई मास्क 'लगाएर' सुरु भएकाे मास्क अभियान (तस्बिरहरू)
baahrakhari.com · Sun Aug 08 17:40:00 GMT 2021
काठमाडौं । सरकारले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेकाे छ ।
सुन्धारामा रहेकाे धरहरामा 'म जिम्मवार नागरिक' लेखेर बत्ती बाल्दै अभियानको थालनी गरिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)