·त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धार तीव्र
barnanmedia.com · Fri Sep 04 01:48:12 GMT 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएसँगै सुरक्षाकर्मीहरूले उद्धार कार्यलाई थप तीव्रता दिएका छन् ।
उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बताएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)