अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे जेल भर्ने आन्दोलन सुरु गर्छौँ : जबरा
bishowkhabar.com · Fri Jul 03 12:32:08 GMT 2026

काठमाडौं – राजावादी नेता धवलशम्शेर जबराले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले कुनै पनि कानुन ल्याए आफूहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जबराले गणतन्त्र र संघीयताको शान्तिपूर्ण विरोध गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक हक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)