विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह
khabarhub.com · Fri Sep 04 01:59:21 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)