विधान पारित गरेर मात्रै इप्पानको निर्वाचन गर्न असन्तुष्ट पक्षको माग
clickmandu.com · Fri Jun 12 02:46:48 GMT 2026

काठमाडौं ।आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभामा निर्वाचनमा विवाद सिर्जना भएको छ ।
इप्पानका महासचिब तथा बरिष्ठ उपाध्यक्षका उमेद्धार बलराम खतिवडा सहित ३५० सदस्यले २४ औं साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न बिहीबार इप्पान अध्यक्ष मार्फत कार्य समितिमा निवेदन पेश गरेको छ । यसले इप्पानको विवाद थप उत्कर्षमा पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)