डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
setopati.com · Fri Sep 04 02:03:55 GMT 2026

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ।
उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)