बैतडी बस दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर
barnanmedia.com · Fri Jul 03 12:30:19 GMT 2026

बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)