आज जनैपूर्णिमा पर्व मनाइँदै
nepalnews.com · Fri Aug 28 00:14:43 GMT 2026

काठमाडौँ। देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)