बाढी पीडितका लागि चलचित्र ‘गौँथली’को १४ लाख सहयोग
ratopati.com · Fri Sep 04 02:07:33 GMT 2026

काठमाडौँ । प्राकृतिक विपत्तिका कारण मुलुक आक्रान्त बनेका बेला चलचित्र ‘गौँथली’ निर्माण टिमले मानवीय सहायताका लागि हात अगाडि बढाएको छ। यस कठिन घडीमा पीडित नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले ‘गौँथली’ परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।
चलचित्र युनिटले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)