को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका भोला थापा ?
ratopati.com · Fri Jul 03 12:45:12 GMT 2026

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई शुक्रबार नियुक्त गरेका हुन् ।
नयाँ बानेश्वर निवासी डा. थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पीसीएल) पूरा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)