नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प
lokaantar.com

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार नेपालको सिमानाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प गएको छ।
दैनिक भास्करको समाचार अनुसार भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्डस्थित जोशीमठबाट करिब १२८ किलोमिटर उत्तर-पूर्वमा र जमिनबाट १० किलोमिटर गहिराइमा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)