टस हारेर दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ बलिङ गर्दै
barnanmedia.com · Fri Sep 04 02:00:50 GMT 2026
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ ले आज दक्षिण अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल्दैछ।
नेपाल ‘ए’ ले अहिले बलिङ गरिरहेको छ। टस जितेको दक्षिण अष्ट्रेलियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)