त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त
corporatenepal.com · Fri Jul 03 12:44:38 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)