तापक्रम वृद्धिसँगै डढेलो र कालो धुँवाले पनि विपत्तिको जोखिममा नेपाल
nepalviews.com · Fri Sep 04 02:16:14 GMT 2026

सवारीसाधन, कोइलाजन्य उद्योग, इट्टाभट्टा, घरायसी दाउरा-चुलो, अनि डढेलो र पराल बाल्दा निस्कने मसिना कणहरू हावासँगै उच्च हिमाली क्षेत्रसम्म पुगेर हिउँको सेतो सतहमा जम्ने गरेका छन्।
हिउँमा जमेको यो कालो धुँवा ले सूर्यको किरण र तापलाई बढी सोस्छ, जसले गर्दा हिउँ छिटो पग्लिन थाल्छ। वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङसँगै मिसिएको यो प्रदूषणले हिमनदीहरूलाई कमजोर र अझ अस्थिर बनाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)