पर्यटन मन्त्रालयद्वारा पाँच संस्थाका पदाधिकारी नियुक्त, को कहाँ नियुक्त ?
corporatenepal.com · Fri Jul 03 12:50:33 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)