बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा सिंह
nepalnews.com · Fri Jul 03 11:45:57 GMT 2026

काठमाडौँ। सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)