प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
ratopati.com · Fri Jul 03 13:00:48 GMT 2026

काठमाडौँ । जनपल प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका २३० जनाको पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार गरेको निर्णयअनुसार बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)