बैतडीमा बस दुर्घटना: १७ जना घाइते
nepaltvonline.com · Fri Jul 03 11:57:47 GMT 2026
बैतडी- बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका – ८ गैराखानमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)