बिम डाँडागाउँ
gorkhapatraonline.com · Tue May 19 07:49:47 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका–५ मा रहेको डाँडागाउँ । गण्डकी प्रदेश सरकारको सहयोगमा डाँडागाउँ बस्ती भित्रको सबै पदमार्गलाई ढलान गरेर पक्की बनाएपछि सफासुग्धर र चिटिक्क देखिएको छ । तस्बिरः सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)