कोशी पुगे कर्णालीका राउटे
annapurnapost.com · Tue May 19 07:42:41 GMT 2026

विराटनगर : नेपालका लोपोन्मुख फिरन्ते समुदायमा पर्ने राउटे समुदाय पहिलोपटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल पुगेपछि मोरङको मिक्लाजुङ यतिबेला असामान्य रूपमा चर्चामा छ।
कर्णालीका जंगल क्षेत्रमा परम्परागत घुमन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले एकातिर स्थानीय आर्थिक गतिविधिमा उत्साह थपेको छ भने अर्कोतिर मानवीय मर्यादा, गोपनीयता र सांस्कृतिक संवेदनशीलतामाथि बहस भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)