त्रिशूली-३ ‘ए’ मा फसेकाहरूको खोज तथा उद्धारका लागि सेनाको मेडिकल टोली तयारी अवस्थामा
kathmandupati.com · Fri Sep 04 02:38:55 GMT 2026

काठमाण्डु – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटस्थित माथिल्लो ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।
आयोजनास्थलमा फसेकाको उद्धार गर्न सेनाको मेडिकल टोली तयारी अवस्थामा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)