त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त, अन्यमा काे-काे ?
kathmandupati.com · Fri Jul 03 13:11:53 GMT 2026

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले थापालाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् ।
थापा काठमाण्डु विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार बनेका उनी २०७७ माघमा केयूको उपकुलपति नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)