व्यापारी रामहरी श्रेष्ठ हत्याको आरोपमा बटालालाई १० वर्ष कैद
kendrabindu.com · Fri Jun 12 03:31:42 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा तत्कालीन माओवादी नेता गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ । यसअघि उनलाई सफाइ दिएको थियो ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बिहीबार बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)