विद्यार्थीलाई सैन्य शैलीको तालिम
nepalnews.com · Fri Jul 03 13:15:26 GMT 2026

सरकारले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत तालिम दिने व्यवस्था गर्न विधेयक संसद्मा लगेको छ। विधेयकले विद्यार्थीलाई ‘क्याडेट’ का रूपमा तालिम दिने र आवश्यक पर्दा राष्ट्र सेवामा स्वयंसेवकका रूपमा परिचालन गर्ने कानुनी आधार तयार पार्नेछ।
१६ असारमा ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता भएको हो। प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट दर्ता विधेयकमा राष्ट्रिय सेवा दलको तालिम सञ्चालन र तालिमप्राप्त जनशक्तिलाई राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)