गाउँमा जङ्गली जनावरको आतङ्क
gorkhapatraonline.com · Fri Jun 12 03:36:06 GMT 2026

बाँदर र जङ्गली बँदेलले सम्पूर्ण खेतीबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रका किसान यतिबेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् ।
समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन् । प्रदेश सरकारले भने आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेटेर बाँदर र बँदेलको आतङ्क नियन्त्रणको योजना सुरु गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)