नेपाल ‘ए’विरुद्ध दक्षिण अस्ट्रेलिया ब्याटिङ गर्दै
baahrakhari.com · Fri Sep 04 02:47:24 GMT 2026
काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ ।
अस्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अस्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)