कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको पारा बास्केटबल प्रतियोगिता सुरु हुँदै
nepalpress.com · Fri Jul 03 13:24:47 GMT 2026
सुर्खेत। कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको पारा बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा नेपाल पारा ओलम्पिक कमिटी, कर्णाली प्रदेशको आयोजनामा प्रतियोगिता शनिबार भोलिदेखि २२ गतेसम्म कर्णाली प्रदेश रंगशाला, वीरेन्द्रनगरमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)