यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
nepallive.com · Fri Sep 04 02:53:00 GMT 2026

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३३ रुपैयाँमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)