‘हामीलाई पिन प्वाइन्ट थाहा थियो, कसैले हाम्रो कुरा सुनेन’
barnanmedia.com · Fri Sep 04 02:47:02 GMT 2026

काठमाडौं । “हामीलाई ‘पिन प्वाइन्ट’ थाहा थियो, हामीले यो कुरा पहिलो दिन नै भनेका हौँ । तर, सरकारले हाम्रो कुरा सुनेन” सुरुङ उद्धारमा ढिलासुस्तीबारे एक प्रवर्द्धकले बाह्रखरीसँग गरेको गुनासो हो, यो ।
सरकारी संयन्त्र तथा सुरक्षा निकायसँग अनुभवको कमी हुँदा नौ दिन हुँदा पनि जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार अझै हुन सकेको छैन । यस्तो ठूलो विपत्ति नभोगेको र अनुभव कमीका कारण पनि के/कसरी उद्धार गर्ने भन्ने अन्योल छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)