महिला सेवाग्राहीलाई अश्लील सन्देश पठाएको आरोपमा राइड सेयरिङ चालक पक्राउ
setopati.com · Fri Jul 03 13:29:00 GMT 2026

महिला सेवाग्राहीलाई फोन र सन्देशमार्फत अश्लील तथा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार एक महिला सेवाग्राहीले राइड सेयरिङ एपमार्फत अनलाइन बुकिङ गरी सेवा लिने क्रममा चालकले उनको फोन नम्बरमा पटक–पटक फोन तथा सन्देश पठाई अश्लील र अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले चालकलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)