‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण
khabarhub.com · Tue May 19 08:17:26 GMT 2026

काठमाडौं – बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन्। मे १७ मा उनले सेयर गरेको एक शर्टलेस फोटो र त्यससँग लेखिएको ‘अकेला र तन्हा’ क्याप्सनले फ्यानहरूबीच चिन्ता र विभिन्न अड्कलबाजी सिर्जना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)