प्रधानमन्त्रीले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
barnanmedia.com · Fri Jul 03 13:25:04 GMT 2026

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)