शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध
nepallive.com · Fri Sep 04 03:09:23 GMT 2026

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ।
तर, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले भने उक्त निर्णयप्रति विरोध जनाएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘शोक मनाउने’ शब्दावलीप्रति समेत आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)