दुइटा केक काटेर धूमधामसँग मनाइयो भैँसीको बर्थडे
lokaantar.com

भारतको उत्तर प्रदेशको बलिया जिल्लामा एक व्यक्तिले आफ्नो भैँसीको चौथो जन्मदिन अत्यन्तै धूमधामका साथ मनाएका छन्। बर्थडेमा केक काटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बलियाको बड़गांव निवासी राजेशकुमार वर्माले आफ्नो भैँसी ‘बन्ती’को चौथो जन्मदिन भव्य रूपमा मनाएका हुन् । जन्मदिनको अवसरमा घर र आँगनलाई रंगीचङ्गी बेलुनहरूले सजाइएको थियो भने दुईवटा केक मगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)