भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकार लागिपरेको छ -सांसद खनाल
kendrabindu.com · Tue May 19 08:29:06 GMT 2026

काठमाडौं । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दाबी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)