सन् नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
corporatenepal.com · Fri Jun 26 10:48:17 GMT 2026

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि विभिन्न उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ ।
असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सो कम्पनीका कार्यवाहक सीईओ कवि फुयाँलले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)