प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
setopati.com · Fri Jul 03 13:52:01 GMT 2026
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)